Thursday, April 12, 2012

नयाँ वर्ष

नयाँ वर्ष,
धेरै आशा
कयन् प्रतिज्ञा।

नयाँ वर्ष,
पुरानै किताब
तर नवीन पाना।

नयाँ वर्ष,
सबैको फलोस्-फूलोस्
यही शुभकामना।

No comments:

Post a Comment